यस शैक्षिक Website मा सम्पूर्ण शिक्षक , बिधार्थी एवम् सरोकारवाला लाई हार्दिक स्वागत छ ।
नाम-रामहरि आचार्य
पेसा- शिक्षक (सामाजिक अध्ययन )
कार्यरत विधालय - जन आदर्श मा वि
स्थायी ठेगना - पोखरा १६, अर्मला
प्रकाशन - मुक्तक सग्रह
तपाईहरुलाई हाम्रो यो पेजमा हार्दिक स्वागत छ । यस Website हामीले सामाजिक अध्ययन सँगै सम्बन्धित विभिन्न विषयवस्तुमा तपाईंहरुकै चाहना अनुसार पस्कने कोशिश गर्नेछौ । विशेषगरी कक्षा ६ देखि १२ सम्मका पाठ्यक्रम , पाठ्यपुस्तक , शिक्षक निर्देशिका , नमुना प्रश्नपत्र , र नोटहरु यस website मा उपलब्ध हुनेछन् । यो एक सामाजिक चौतारी हो जहाँ सामाजिक अध्ययन सँग सम्बन्धित बटुवाहरुले आराम गर्न सक्नुहुनेछ ।।